दर्शनशास्त्र दर्शनशास्त्र · जगतको विषयवोध गर्ने मानव प्रयास हो । · यथार्थलाई बुझ्नका लागी एक साधन हो । · जीवन र जगतलाई हेर्ने , बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । · यसले प्रकृति , जीवन , समाज र चिन्तनका चालक एवम् सामान्य नियमहरुको अध्ययन गराएर मानिसको विश्वदृष्टिकोण निर्माण गराउँछ । · सिङ्गो जीवन र जगतका सामन्य नियमहरुको अध्ययन गर्ने एक निश्चित पद्धति पनि हो । · दर्शन कुनै पनि मानिसले एकैचोटी बनिबनाउ रुपमा प्राप्त गरेको नभएर लामो जीवनयापनका दौरानमा प्राप्त गरेका संश्लेषणात्मक ( synthesis) ज्ञान र अनुभवहरुको निचोड हो । · प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सार हो । (- कार्ल मार्क्स) दर्शन अध्ययनको परम्परा · ...
The Unraveled is a notebook by MS Bhusal that breaks down the main ideas from well-known books, articles, theories, and concepts related to economy, philosophy, and society.