Skip to main content

नेपाली काव्यिक आन्दोलनहरु

काव्यिक आन्दोेलनहरु

१) हलन्त बहिष्कार आन्दोलन - 1965 BS ✅
- राममणि आ.दी.
- नेपाली साहित्यमा हलन्तको प्रयोगलाई बहिस्कार गर्न


२) जयतु संस्कृतम् आन्दोलन - 2004 BS ✅
- तिनधारा संस्कृत पाठशालाका विद्यार्थी श्रीभद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, राजेश्वर देवकोटा, पूर्णप्रसाद ब्राह्मण, अच्युतराज रेग्मी
- पाठशालामा भूगोल र इतिहासजस्ता विषय समावेश गर्न माग


३) प्रगतिवादी साहित्यिक आन्दोेलन  - 2007 BS ✅
- श्यामप्रसाद शर्मा, गोबिन्द प्रसाद लोहनी, कृष्णचन्द्र सिह प्रधान, गोकुल जोही, देवप्रसाद किसान, भुपी शेरचन, भवानी घिमिरे ।
- सैद्धान्तिक विमर्श, सिर्जना र समालोचनाजस्ता क्षेत्रमा राम्रो उपलब्धि



४) झर्रोवादी आन्दोलन - 2013 BS ✅


__________________________________________



५) आयामेली आन्दोलन - 2020/21 BS ✅
- इन्द्र बहादुर राई, इश्वर वल्लभ, बैरागी काईला 
- साहित्यमा केही मात्रामा दर्शन, विज्ञान, केही विद्रोह र केही नयाँ विचार पनि आउनुपर्छ भन्ने उनीहरूको धारणा


६) राल्फा आन्दोलन - 2024 BS ✅
- रामेश, रायन, मञ्जुल, पारिजात 
- साहित्यमा आएको राजामहाराजाको विषयको विरुद्धमा


७) बुट पालिस आन्दोलन - 2031 BS ✅
- शैलेन्द्र साकार, मोहन घिमिरे, कविताराम, ध्रुव सापकोटा
- लेखनमा भुइँमान्छेको कथा पनि आउनुपर्छ भन्ने मागसहित न्युरोडको पीपलबोटमा भएको बुट पालिस आन्दोलन


८) लीलालेखन आन्दोलन, 2034 BS ✅
- इन्द्र बहादुर राई, कृष्ण धरावासी, रत्नमणि नेपाल 
- जीवनको फरकफरक कोणबाट लेखिएको साहित्य लेखन


९) सडक कविता क्रान्ति, 2036 BS ✅
- भवानी घिमिरे, मोहन कोइराला, हरि भक्त कटवाल, अशेस मल्ल 
- तत्कालीन व्यवस्थाको विरोध गर्ने, शारीरिक तथा मानसिक भोकलाई अभिव्यक्त गर्ने तथा शोषणरहित समाजको पक्षमा प्रतिबद्ध

१०) भोक कविता आन्दोलन, 2039 BS ✅
- भवानी घिमिरे, कृष्ण धरावासी, प्रकाश बुढाथोकी, हिरा आकाश, अमृतलाल शेष्ठ


११) तरलवाद , 2040 BS
- फणीन्द्र नेपाल विनय रावल र तीर्थ श्रेष्ठ ‘फविती’
- क्लिष्टताका विरुद्ध अभियान


१२) जनआन्दोलन कविता - 2046 BS ✅
- युद्धप्रसाद मिश्रको नेतृत्व 
- तत्कालीन पञ्चायती शासकका विरुद्धमा

__________________________________________


१३ ) संरक्षण कविता आन्दोलन - 2053 BS ✅
- सरु भक्त, हरिदेवि कोइराला, सरस्वति श्रेष्ठ सरु, नवराज अधिकारि, भुपिन व्याकुल 
- कविताको माध्यमबाट प्रकृतिको संरक्षण्को चेतनामा अभिवृद्धि गर्नका लागि आन्दोलन । कवितामा संरक्षण र गाउँका कुरा आउनुपर्छ भन्ने मागसहित आन्दोलन ।


१४) छन्द वचाउ अभियान - 2053 BS
- पोखरेलि कवि माधव वियोगीको एक सक्रियताले
- कवितामा हराउँदै गएको छन्दक प्रयोगलाई यथास्थानमा ल्याउने प्रयत्नस्वरू


१५) सिर्जना चैत्र ३ अभियान - 2054 BS
- खगेन्द्र सङ्ग्र्रौला, रामेश, राजकुमा केसी, नारायण ढकाल, विमल निभा, खगेन्द् अधिकारी, राजेन्द्र महर्जन, सुरेश किरण, स्ने सायमी, हरिगोविन्द लुइँटेल


१६) सृजनशील अराजकता - 2056 BS ✅
- राजन मुकारुङ, ह्याङहुङ हायु, उपेन्द्र सुब्बा 
- वैचारिक अनेकता, सांस्कृतिक वैविध्य, नश्लीयताबोध, कवित्व निस्सीमता र सृजनात्मक निर्णयजस्ता मान्यतालाई आन्दोलनले अगाडि सारेको

__________________________________________

१७) चौथो आयाम - 2056 BS
- कवि दुबसु क्षेत्री
- मानव र मानव समाज एवम् तिनका जटिल जीवन विकासलाई चार आयामबाट हेर्ने सोच र प्रयत्नम चौथो आयामको विकास

१८) छन्द जागरण अभियान - 2059 BS
- बालकृष्ण लामिछाने र रमे शुभेच्छुक लुइँटेल
- छन्द कविताको महत्त्व मूल्यलाई प्रतिष्ठित गर्ने उद्देश्य


१९) बससाहित्य अभियान (०६१)
- कपिलदेव खनाल र सुवास आगमनद
- सवारी साधनम लेखिएका साहित्यिक महत्त्व बोकेका छोटा चोटिला लेख रचनाको संकलन र प्रचार गर् उद्देश्यले


२०) रङ्गवाद (०६१)
- धर्मेन्द्र नेम्वाङ्ग, स्व. स्वप्निल, चन्द्रवीर तुम्वापो प्रकाश विमिल, चन्द्र योङ्या
- स्रष्टाहरू प्रयोगवादी जटिल भाषाशैलीलाई यसमा बढि जोड । उत्तरसंरचनावाद अर्थात् उत्तरआधुनिकतावा रङ्गवादको धरातल हो । 


२१) गणतन्त्र कविता आन्दोलन (०६१)
- विक्रम सुब्बा,  कवि श्यामल


२२) अक्षरयात्रा (०६२)
- प्रकट पगेनी, दीप समीप, लक्ष्मण थापा, कृष्ण उदासी, रूपीन्द् प्रभावी, ईश्वरमणि अधिकारी, सुरज उपाध्याय अल्पज्ञानी, दिलीप दोषी, बिर्सना बस्नेत ।
- हरेक महिनाको तेस्र शनिबार विभिन्न ठाउँमा गएर साहित् सिर्जनाको कार्यक्रम सञ्चालन गर्ने गरिन्थ्यो ।


२३) लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ् (०६२)
- वैरागी काइँलाको अध्यक्षतामा
- नेपालक बहुजातीय, बहुक्षेत्रीय, बहुभाषिक तथा बहुलवादी सामाजिक संरचनाको निर्माण संरक्षणका लागि आवश्यक पहल गर्ने उद्देश्य गठित


२४) भयवाद (०६६)
- देश सुब्बा
- भयवादका आधारभूत मान्यतामा रहेर


२५) स्वर कविता अभियान (०७२)
- भारती हस्तक्षेपविरुद्ध माओवादी पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ, एकीकृत अखि नेपाल जनसांस्कृतिक महासंघ र क्रान्तिकार सांस्कृतिक संघजस्ता संस्कृतिककर्मीहरूको संयुक् अभियान ।
- हिन्दी च्यानल, गित, विज्ञापन बन्द गर्न, र राष्ट्रि स्वाधीनताको चेतना जागृत गर्न ।



__________________________________________


• अमलेख साहित्य आन्दोलन (विसं २०२६)
•  शून्यवाद (विसं २०४०) - सरुभक्त 
•  एक लाइन कविता आन्दोलन (विसं २०४३), 


•  संक्रमण कविता अभियान (०५०) 
•  एम.एम.गुरुङक खेत कविता अभियान (०५१), 
•  जगदीश शमशेर राणाको साहित्य चौतारी अभियान (०५२ )


•  बादरहित साहित्यिक आन्दोलन (विसं २०५५), 
•  प्रकाश सायमीको भावक अभियान (०५६), 
•  नार साहित्य प्रतिष्ठान (०५६),
•  लोकतान्त्रिक गणतन्त्रवादी साहित्यिक आन्दोलन (विसं २०५७), 
•  आचार्य, धनकटेु कान्छा, प्रकाश आङ्देम्बेको मुक्त अभियान (०६०) 
•  तांका लेखन अभियान (०६०),
•   रक्तिम सांस्कृति अभियान (०६०),
•  गणतान्त्रिक कविता आन्दोलन (विसं २०६१), 


• विलयन लेखन (विसं २०६२), 
• नेपाली भाषा बचाऊँ आन्दोलन (विसं २०६२), 
• लोकतान्त्रिक साहित्यिक आन्दोलन (विसं २०६२), 
• पुष्कर रिजालको साहित्यि योगाभ्यास नेपाल साहित्यिक अभियान (०६२)
• रहस्यमय काव्यिक खोज आन्दोलन (विसं २०६३),
• फाँसीवादविरुद्ध साहित्यिक आन्दोलन (विसं २०६३),
• गणतान्त्रिक सांस्कृतिक आन्दोलन (विसं २०६३ )


• मिश्रणवाद (विसं २०६५)
• पुरुषोत्तम विष्ट र हेमबाबु लेखकको माटो बचाउ अभियान (०६६)
• 


__________________________________________


विभिन्न समयमा २०३६ अगाडि भएका साहित्यिक पर्वहरू

-  सूक्तिसिन्धु पर्व (वि.सं.१९७४) 
-   मकै पर्व ( वि.सं.१९७७),  
-   प्रभातवर्णन काण्ड (वि.सं.१९७७),
-    पुस्तकालय पर्व (वि.सं.१९८७),
-    शही पर्व (वि.सं.१९९७) र 
-    अमरकथा पर्व (वि.सं.२०१५ प्रसिद्ध छन् । 
   


• त्यस्तै साहित्यिक तथा भाषा अभियानहरूमा 
- मोतीमण्डली (वि.सं. १९३८), 
- रसि समाज (वि.सं.१९६२), 
- जोग मण्डली (वि.सं.१९६७) 
- हलो क्रान्ति (वि.सं.२००६), 
- व्याकरण संशोध अभियान (वि.सं.२०१२),
-  सजिलो लेखन अभियान (वि.सं.२०१६), 
-  जनजिब्रो लेखन अभियान (वि.सं.२०२१), 
-  लेकाली सांस्कृतिक अभियान (वि.सं.२०२४) महत्त्वपूर्ण छन् । 



• साहित्यि आन्दोलन, वाद र प्रयोगहरूमा 
- हलन्तबहिष्का आन्दोलन (वि.सं.१९६५), 
- जयतु संस्कृतम् आन्दोल (वि.सं.२००४), 
- प्रगतिवादी साहित्यिक आन्दोलन (वि.सं. २००९), 
- झर्रोवादी आन्दोलन (वि.सं.२०१३) 
- आयामेली आन्दोलन (वि.सं.२०२० र २१),
-  राल्फ आन्दोलन (वि.संं. २०२४) 


__________________________________________

Comments

Popular posts from this blog

मार्क्सवाद अध्ययन सामग्री - Study Materials on Marxism

दर्शनशास्त्र दर्शनशास्त्र ·          जगतको विषयवोध गर्ने मानव प्रयास हो । ·          यथार्थलाई बुझ्नका लागी एक साधन हो । ·          जीवन र जगतलाई हेर्ने , बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । ·          यसले प्रकृति , जीवन , समाज र चिन्तनका   चालक एवम् सामान्य नियमहरुको अध्ययन गराएर मानिसको विश्वदृष्टिकोण निर्माण गराउँछ । ·          सिङ्गो जीवन र जगतका सामन्य नियमहरुको अध्ययन गर्ने एक निश्चित पद्धति पनि हो । ·          दर्शन कुनै पनि मानिसले एकैचोटी बनिबनाउ रुपमा प्राप्त गरेको नभएर लामो जीवनयापनका दौरानमा प्राप्त गरेका संश्लेषणात्मक ( synthesis) ज्ञान र अनुभवहरुको निचोड हो । ·          प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सार हो । (- कार्ल मार्क्स) दर्शन अध्ययनको परम्परा ·  ...

Notes Taken From Landreth's and Colander's Book "History of Economic Thought"

Notes Taken From Landreth's and Colander's Book  "History of Economic Thought"

Contents of Marx's famous book Capital (Das Kapital)

Das Kapital, September 14, 1867. Capital: A Critique of Political Economy